कुवेत आक्रमणमा निधन भएका तामाङको पार्थिव शरीर आज स्वदेश ल्याइँदै
kendrabindu.com · Sat Aug 01 08:01:56 GMT 2026

काठमाडौँ । उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी ज्यान गुमाएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजको उडानमार्फत नेपाल ल्याइँदैछ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, सरकारले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ।
Read full story at source (kendrabindu.com)