कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्यु
onlinekhabar.com · Sat Aug 01 07:55:47 GMT 2026

१६ साउन, धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)