इरान युद्धबाट बाहिरिने बाटो खोज्दै ट्रम्प
bishowkhabar.com · Sat Aug 01 07:59:51 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको बढ्दो द्वन्द्व अन्त्य गर्ने र युद्धबाट सुरक्षित रूपमा बाहिरिने कूटनीतिक विकल्प खोजिरहेका छन् ।
तर, यस क्रममा उनले आफ्ना निकट साझेदारहरूबाटै फरक–फरक सन्देश पाइरहेका छन् ।
Read full story at source (bishowkhabar.com)