निगमले भन्यो- बजारमा ग्यास अभाव छैन, नपाए हटलाइनमा सम्पर्क गर्नू
nepalnews.com · Sat Aug 01 06:00:52 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने (एलपी) ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट गरेको छ। ग्यास अभाव भएको भन्ने हल्लामा विश्वास नगर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ।
निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न अनुरोध गरेको हो।
Read full story at source (nepalnews.com)