कलंकीमा मोटरसाइक दुर्घटना हुँदा २७ वर्षीय युवकको मृत्यु
shilapatra.com · Mon Jun 29 06:00:00 GMT 2026

काठमाडाैंको कलंकी पुलनजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सोमबार बिहान दुर्घटना हुँदा कैलाली घर भएका २७ वर्षीय प्रकाश साहको मृत्यु भएको हो ।
Read full story at source (shilapatra.com)