कुवेतमा निधन भएका सोमकुमारको शव ल्याइँदै
nepalnews.com · Sat Aug 01 08:24:36 GMT 2026

काठमाडौँ। कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपालीको पार्थिव शरीर स्वदेश ल्याइन लागिएको पराष्ट्र मन्त्रालयले जनाएको छ।
उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी तेह्रथुमका सोमकुमार तामाङको निधन भएको थियो। उनको शव आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइन लागिएको हो।
Read full story at source (nepalnews.com)