सामाजिक सद्भाव खल्बल्याएको आरोपमा पर्साबाट चार जना पक्राउ
lokaantar.com

सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगन्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो । उनीहरूले नगरक्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए ।
Read full story at source (lokaantar.com)