खाडीको गर्मी होइन, काठमाडौँको कफी: नेपालमै बसेर अमेरिकी डलर कमाउँदै नेपाली युवा, उल्टियो 'ब्रेन ड्रेन' को लहर!
barnanmedia.com · Sat Aug 01 08:33:31 GMT 2026

काठमाडौ।
विदेश जाने राहदानी (पासपोर्ट) बनाउनेहरूको लामो लाइन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीडभाडका बीच नेपालमै एउटा यस्तो नयाँ र शान्त क्रान्ति सुरु भएको छ, जसले देशको अर्थतन्त्रलाई परम्परागत रेमिट्यान्स भन्दा नयाँ उचाइमा पुर्याउँदैछ।
Read full story at source (barnanmedia.com)