शशांकको संयोजकत्वमा कांग्रेस इतर समूहको ५५१ सदस्यीय आयोजक समिति गठन
ratopati.com · Sat Aug 01 08:50:26 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको आगामी राष्ट्रिय भेला व्यवस्थित गर्न उक्त समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमिति घोषणा गरिएको हो।
Read full story at source (ratopati.com)