पार्टीभित्रको निराशा चिर्न र नीतिगत स्पष्टताका लागि राष्ट्रिय भेला : डा. शशांक कोइराला
ratopati.com · Sat Aug 01 08:54:43 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौती सम्बोधन गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा नयाँ गति दिन ५ सय ५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट पारे।
Read full story at source (ratopati.com)