चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन
khabarhub.com · Sat Aug 01 08:54:57 GMT 2026

काठमाडौं – सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ । त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ ।
Read full story at source (khabarhub.com)