बालेनलाई हर्क साम्पाङको तीखो तीर– ‘सल्लाहकार हटाएर मेरो मार्गदर्शनमा हिँड्नुहोस्!’
barnanmedia.com · Sat Aug 01 08:46:32 GMT 2026

स्थानीय तहको राजनीतिबाट उदाएर हाल राष्ट्रिय राजनीतिको सर्वोच्च तहमा पुग्नुभएका दुई चर्चित नेताहरू— वर्तमान प्रधानमन्त्री बालेन शाह र विपक्षी सांसद हर्क साम्पाङ— बीचको पुराना वैचारिक युद्ध फेरि सतहमा आएको छ ।
सांसद साम्पाङले आफ्नो आधिकारिक फेसबुक स्टाटसमा कडा व्यङ्ग्य गर्दै लेख्नुभएको छ, "बालेन जी सफल बन्न चाहन्छन् भने सबै सल्लाहकार हटाएर मेरो मार्ग निर्देशनमा हिड्नु ! पछि थाहा हुन्छ !" []प्रधानमन्त्री बालेनका वर्तमान सल्लाहकारहरू 'काम नलाग्ने' र अदूरदर्शी भएको दाबी गर्दै साम्पाङले देश चलाउन आफ्नो व्यावहारिक श्रम नीतिको मार्गदर्शन आवश्यक रहेको जिकिर गर्नुभएको छ [
Read full story at source (barnanmedia.com)