तराईमा उत्पन्न तनाव अन्त्य गर्न गृहमन्त्रीद्वारा जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु
ratopati.com · Sat Aug 01 09:09:33 GMT 2026

जनकपुर । तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्य बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता सुरु गरेका छन्।
गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनालगायत आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएका हुन्।
Read full story at source (ratopati.com)