कांग्रेस इतरसमूहले कोइरालाको संयोजकत्वमा बनायो राष्ट्रिय भेला आयोजक समिति
himalpress.com · Sat Aug 01 09:05:19 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहले डा.शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।
शनिबार यो समूहले सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो। मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए।
Read full story at source (himalpress.com)