लागुऔषध कारोबार गरिरहेको अवस्थामा झापामा दुई भारतीय नागरिक समातिए
ratopati.com · Sat Aug 01 09:14:24 GMT 2026

झापा । झापाको कन्काई नगरपालिकाबाट प्रहरीले खैरो हेरोइन र मनोदिपक लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार कन्काई नगरपालिका–२ मा लागु औषध खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)