शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)
deshsanchar.com · Sat Aug 01 04:50:07 GMT 2026

काठमाडौँ– बलिउड अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन्। शुक्रबार नेपाल आएकी उनले शनिबार बिहान पशुपतिनाथको दर्शन गरेकी हुन्।
Read full story at source (deshsanchar.com)