पेप्सीकोलामा आगलागी, डेढ करोड बढीको क्षति
onlinekhabar.com · Mon Jun 29 06:04:56 GMT 2026

१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ ।
पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको थियो ।
Read full story at source (onlinekhabar.com)