मिड–भ्याली कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ शुरू, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
lokaantar.com

मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ शनिबारदेखि काठमाडौंमा शुरू भएको छ । बिल्ड टुडे, ट्रान्सफर्म टुमरो’ नारासहित आयोजना गरिएको दुई दिने ह्याकाथन शुरू भएको हो ।
युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी हुँदैछन् ।
Read full story at source (lokaantar.com)