इरान युद्धमा कुन–कुन अमेरिकी हतियार भए नष्ट, कति भयो खर्च ?
bishowkhabar.com · Sat Aug 01 09:29:09 GMT 2026

काठमाडौं– इरानका आणविक केन्द्रहरूलाई लक्ष्य गरेर अमेरिकाले सञ्चालन गरेको सैन्य कारबाहीपछि विश्वभर त्यसको प्रभाव र लागतबारे चासो बढेको छ ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार आक्रमणमा अत्याधुनिक स्टिल्थ बमवर्षक, बंकर भेदी बम र क्रुज मिसाइल प्रयोग गरिएको थियो ।
Read full story at source (bishowkhabar.com)