निगमले भन्यो- ग्यास नपाए टेकु आउनूस्
nepalnews.com · Sat Aug 01 09:29:26 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकामा खाना पकाउने (एलपी) ग्यासको उच्च मागलाई मध्यनजर गर्दै नेपाल आयल निगमले आज (शनिबार) बाट टेकुमा रहेको आफ्नै कार्यालयबाट बिक्रीको व्यवस्था मिलाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यास बिहान ११ देखि साँझ ५ बजेसम्म पाइनेछ।
Read full story at source (nepalnews.com)