डडेलधुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी
annapurnapost.com · Sat Aug 01 09:28:34 GMT 2026

काठमाडौं : जिल्ला भूमि समस्या समाधान समिति, डडेलधुराले अजयमेरुमा गाउँपालिका-२ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
Read full story at source (annapurnapost.com)