बालेन्द्र–रविहरूलाई संघीयता र समावेशिता चाहिएकै छैन, त्यसैले हामी मिल्नुपर्यो : लालबाबु राउत
ekantipur.com · Mon Dec 29 18:00:09 GMT 2025

काठमाडौँ — आइतबार राति जसपा नेपाल र लोसपा बीच पार्टी एकीकरण गर्ने सहमति भएलगत्तै सोमबार मध्यान्हमा जनता समाजवादी पार्टीकी सह–अध्यक्ष रेणु यादव नेतृत्वमा रहेका केन्द्रीय सदस्यहरू जसपा नेपालमा प्रवेश गरे ।
जेन-जी विद्रोहपछिको बदलिदो राजनीतिक परिवेशमा किन मधेशका दलहरू एकता अभियानमा जोडिन थाले ? के मधेश केन्द्र बनाएर राजनीति गरिरहेका दलहरूबीच ध्रुवीकरणको प्रयास सुरु भएको हो ? यही विषयमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं जसपा नेपालका महासचिव लालबाबु राउतसँग कान्तिपुरका जनकपुर संवाददाता अजित तिवारी ले गरेको कुराकानीको सम्पादित अंशः
Read full story at source (ekantipur.com)