संसदीय अभ्यासमा युवाको चासो, सभामुख र सांसदसँग राखे जिज्ञासा
ratopati.com · Thu Aug 27 13:55:47 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालय र क्याम्पसका विद्यार्थीबिच प्रदेश सभाको कामकारबाही, कानुन निर्माण तथा युवाका सवालबारे खुला छलफल सम्पन्न भएको छ ।
बिहीबार सुदूरपश्चिम प्रदेश सभा सचिवालयको समन्वय, सिर्जनशील वातावरण तथा समाज विकास नेपालको आयोजना र यूएनडीपी संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले सभामुख भीम भण्डारी, सांसद लक्ष्मी विकलगायतसँग सुदूरपश्चिमका समस्या र समाधानबारे प्रश्न गरेका थिए ।
Read full story at source (ratopati.com)