कांग्रेसको राष्ट्रिय भेला साउन २९–३१ मा काठमाडौंमा
newsofnepal.com · Sat Aug 01 09:58:03 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक चुनौती र मुलुकको राजनीतिक अस्थिरताबारे छलफल गर्न साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने बताएका छन्।
Read full story at source (newsofnepal.com)