उपभोक्ता संरक्षण ऐन संशोधन र प्रभावकारी अनुगमनको माग गर्दै सरकारलाई १६ बुँदे सुझाव
ratopati.com · Sat Aug 01 09:59:52 GMT 2026

काठमाडौँ । बजारमा व्याप्त अस्वस्थ प्रतिस्पर्धा, गुणस्तरहीन वस्तुको बिक्री, मूल्यमा मनपरी र उपभोक्तामाथि हुने ठगी नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारको माग गर्दै उपभोक्ता जागरण अभियान (नेपाल) ले सरकारलाई १६ बुँदे सुझावपत्र बुझाएको छ ।
संरचनागत कमजोरी नहटाई संविधानप्रदत्त उपभोक्ता अधिकार सुनिश्चित हुन नसक्ने निष्कर्षसहित अभियानले शुक्रबार सरकारका उच्च अधिकारी तथा संसदीय समितिका सभापतिलाई सुझावपत्र हस्तान्तरण गरेको हो ।
Read full story at source (ratopati.com)