बिदाका दिन पनि राहदानी सेवा सञ्चालन
himalpress.com · Sat Aug 01 10:03:46 GMT 2026

काठमाडौँ- सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’ का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ।
त्रिपुरेश्वरथित विभागमा शनिबार पनि सेवा प्रवाह भइरहेको विभागले जनाएको छ।
Read full story at source (himalpress.com)