कांग्रेस इतर समूह राष्ट्रिय भेला केन्द्रित, डा. शशांक कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय समिति गठन
clickmandu.com · Sat Aug 01 10:01:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत इतर समूहले साउन २९ देखि ३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गराउन मूल आयोजक समितिसहित विभिन्न कार्यसमिति गठन गरिएको जानकारी दिएको हो।
Read full story at source (clickmandu.com)