कुलमानको दाबी- आगामी चुनावपछि बागमतीमा हाम्राे पार्टीको नेतृत्वमा सरकार बन्छ
nepalpress.com · Sat Aug 01 10:00:49 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुन पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्।
काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अबको विकल्पको रूपमा उज्यालो नेपाल पार्टी स्थापित हुने दाबी गरे।
Read full story at source (nepalpress.com)