भोटेकोशी बाढीले २० विद्यालयमा क्षति, चार विद्यालय बगर बन्यो
nagariknews.nagariknetwork.com · Thu Aug 27 13:19:13 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकाेट र धादिङसहितका जिल्लामा विद्यालयसमेत नराम्ररी प्रभावित भएका छन्।
बाढीपछि शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको तथ्यांकको प्रारम्भिक विवरणअनुसार रसुवा र नुवाकोट र धादिङमा गरी हालसम्म २० विद्यालयमा क्षति पुगेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)