रसुवा र नुवाकोटमा वैकल्पिक बिजुलीका लागि ५०० थान सोलार पावर बैंक पठाइयो
nagariknews.nagariknetwork.com · Thu Aug 27 13:53:26 GMT 2026

बाढीका कारण विद्युत् संरचना ध्वस्त भएका रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा तत्काल उज्यालो र सञ्चार सम्पर्क कायम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ।
मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ती सौर्य उपकरणहरू प्रभावित क्षेत्रमा पठाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)