ब्रोड पिक हिमपहिरो : आठ जनाको शव फेला पारेको दाबी, निर्मल पुर्जासहित दुईको खोजी हुँदै
nagariknews.nagariknetwork.com · Sat Aug 01 09:59:16 GMT 2026
पाकिस्तानमा अवस्थित विश्वकै १२औँ अग्लो ब्रोड पिक (आठ हजार ४७ मिटर) हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएका पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
पाकिस्तानको प्रतिष्ठित सञ्चारमाध्यम जियो न्युज ले उल्लेख गरे अनुसार हिमपहिरोमा परेका १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूमध्ये हालसम्म आठ जनाको शव फेला परिसकेको छ भने बाँकी दुई जना पर्वतारोहीहरूको खोजी भइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)