'बी वान', 'बी टू' भिसामा अमेरिका जान अब नेपालीले ३० लाख रुपैयाँसम्म बुझाउनुपर्ने
bbc.com · Sat Aug 01 10:15:13 GMT 2026

संयुक्त राज्य अमेरिकाले 'टुरिस्ट' वा 'बिज्निस' भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनुपर्ने एउटा कार्यक्रमलाई स्थायी बनाइदिएर त्यसका लागि बुझाउनुपर्ने धरौटी रकमलाई बढाएर २०,००० डलरसम्म (३० लाख ४१ हजार नेपाली रुपैयाँ भन्दा बढी) पुर्याइदिएको छ।
अमेरिकाले विभिन्न ५० वटा देशसँगै नेपाललाई पनि भिसा बन्ड बुझाउनुपर्ने सूचीमा राखेको छ।
Read full story at source (bbc.com)