कुवेत आक्रमणमा परी निधन भएका नेपालीको शव स्वदेश ल्याइँदै
lokaantar.com

परराष्ट्र मन्त्रालयले कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन लागिएको जनाएको छ ।
उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार कुवेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो ।
Read full story at source (lokaantar.com)