कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै
barnanmedia.com · Sat Aug 01 10:03:03 GMT 2026

परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ ।
उत्तरी कुबेतमा बिहीबार भएको आक्रमणमा परी निधन हुनुभएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुबेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो
Read full story at source (barnanmedia.com)