तस्विरहरुमा खुमलटारको धान दिवस तथा रोपाइँ महोत्सव
kalakarmi.com · Mon Jun 29 06:15:34 GMT 2026

ललितपुर– २३औँ राष्ट्रिय धान दिवसका अवसरमा आज असार १५ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।
सोमवार बिहान ललितपुरको खुमलटारमा राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले बिहानैदेखि धान रोपेर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरेको छ ।
Read full story at source (kalakarmi.com)