मालीमा रूसी आक्रमण, ८ जनाको मृत्यु
barnanmedia.com · Sat Aug 01 10:30:09 GMT 2026

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु)ले मध्य मालीको किर्निया गाउँमा गत जुन १५ मा रूसी समर्थित अफ्रिका कोप्र्सले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
संस्थाका अनुसार रुसी सुखोई सु–२४ विमानबाट खसालिएका दुई बममध्ये पहिलो गाउँ प्रमुखको घर नजिक र दोस्रो गाईवस्तु बजार क्षेत्रमा विस्फोट भएको थियो ।
Read full story at source (barnanmedia.com)