कुलमानको दाबी– प्रदेश निर्वाचनपछि बागमतीमा उनेपाको सरकार बन्छ
bishowkhabar.com · Sat Aug 01 10:45:12 GMT 2026

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय र प्रदेश सभा निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा बागमती प्रदेश सरकार बन्ने दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वर्तमान सरकार पाँच वर्ष नटिक्ने र स्थानीय तथा प्रदेश चुनावलगत्तै संघीय निर्वाचनको तयारी गर्नुपर्ने बताए ।
Read full story at source (bishowkhabar.com)