सामाजिक सद्भाव खलबल्याएको आरोपमा पर्साबाट चार जना पक्राउ
clickmandu.com · Sat Aug 01 10:50:15 GMT 2026

काठमाडौं । सामाजिक सद्भाव खलबल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो।
Read full story at source (clickmandu.com)