प्रवेश परीक्षा दिन गएका विद्यार्थीले विश्वविद्यालयको तेस्रो तलाबाट हाम फाले
nepalviews.com · Sat Aug 01 10:55:28 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले सुदूरपश्चिम विश्वविद्यालयमा बीएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिएर यहाँको बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले छतबाट हाम फाल्दा उनको मृत्यु भएको हो ।
Read full story at source (nepalviews.com)