‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
ictsamachar.com

काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि काठमाडौंमा सुरु भएकाे छ। ‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित आयोजना गरिएको दुईदिने ह्याकाथन अगस्ट १ (आज) र २ गतेसम्म सञ्चालन हुनेछ ।
युवाको नेतृत्वमा डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा २१ वटा बहुविषयगत टोलीमा विभाजित ६० भन्दा बढी युवा सहभागी हुँदैछन् ।
Read full story at source (ictsamachar.com)