विश्वविख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि
nepallive.com · Sat Aug 01 10:59:14 GMT 2026

काठमाडौँ– विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा परी निधन भएको उनको कम्पनीले जनाएको छ।
उनको कम्पनीले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको ज्यान गएको पुष्टि गरेको हो ।
Read full story at source (nepallive.com)