साफको अध्यक्षमा काजी मोहम्मद सलाहुद्दिन पुनः निर्वाचित
ratopati.com · Sat Aug 01 11:07:37 GMT 2026
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्षमा काजी मोहम्मद सलाहुद्दिन पुनः निर्वाचित भएका छन् ।
आज सम्पन्न साफको साधारणसभाबाट बंगलादेश फुटबल महासङ्घका अध्यक्षसमेत रहेका सलाहुद्दिन पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
Read full story at source (ratopati.com)