इन्फान्टिनो संकटमा ! फिफा अध्यक्षबाट बाहिरिए कसले सम्हाल्ला नेतृत्व ?
ratopati.com · Sat Aug 01 11:08:08 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पछिल्लो समय गम्भीर दबाबमा परेका छन् । फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजना असफल भएपछि उनीमाथिको राजनीतिक र प्रशासनिक दबाब बढ्दै गएको हो ।
महिला विश्वकपको फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै स्पेनलाई उपाधि हस्तान्तरण गरेका इन्फान्टिनो केही हप्ताअघिसम्म विश्व फुटबलका सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा देखिएका थिए । तर अहिले भने अवस्था उल्टिएको छ ।
Read full story at source (ratopati.com)