आलोचना र अपमानबीच पनि प्रदर्शनकारीलाई माफी दिने मोदीको घोषणा
barnanmedia.com · Sat Aug 01 11:02:28 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताएका छन्। ती प्रदर्शनले उनको सरकारमाथि पछिल्ला वर्षयताकै ठूलो राजनीतिक दबाब सिर्जना गरेको थियो ।
परीक्षाको प्रश्नपत्र चुहावटसम्बन्धी विषयलाई लिएर अनलाइन समूह ‘कक्रोच जनता पार्टी’(सीजेपी)ले नयाँदिल्लीसहित विभिन्न सहरमा प्रदर्शन आयोजना गरेको थियो । ती प्रदर्शनहरू बेरोजगारी र सुशासनसम्बन्धी असन्तुष्टिसँग जोडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए ।
Read full story at source (barnanmedia.com)