‘लोकतन्त्रको वास्तविक परीक्षा शक्तिशालीले पाउने सुविधाबाट होइन, शक्तिहीनले पाउने न्यायबाट हुन्छ’
ratopati.com · Sat Aug 01 11:11:40 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन्।
शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४औँ स्मृति दिवस तथा ३२औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
Read full story at source (ratopati.com)