रहेनन् विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा
lokaantar.com

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रोड पिकमा आएको हिमपहिरोमा निधन भएको पुष्टि भएको छ । साथै, उक्त दुर्घटनामा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ ।
पुर्जा संस्थापक रहेको एलिट एक्स्पेडले शनिबार विज्ञप्ति जारी गर्दै निम्सदाइसँगै उनका विश्वासिला आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको पनि ज्यान गएको उल्लेख गरिएको छ ।
Read full story at source (lokaantar.com)