स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हितमा कानुन बनाउनुपर्छ: रामकुमारी झाँक्री
ratopati.com · Sat Aug 01 11:16:39 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ समूहको दबाबमा नभई राष्ट्रिय हित र राज्यको क्षमता हेरेर कानुन बनाउनुपर्नेमा जोड दिएकी छन्।
शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको ‘ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो’ सम्बन्धी छलफलमा उनले यस्तो बताएकी हुन्।
Read full story at source (ratopati.com)