निम्सदाइसहित दिवङ्गत आरोहीहरूको निधनप्रति प्रधानमन्त्री बालेनले भने- साहसको इतिहास सधैँ अमर रहनेछ
kendrabindu.com · Sat Aug 01 11:21:31 GMT 2026

काठमाडाैं । नेपालका प्रधानमन्त्री बालेन शाहले पाकिस्तानको काराकोरम पर्वत-शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा भएको दुःखद दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
विश्वकीर्तिमानधारी चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार जना विदेशी आरोहीहरूको निधन भएको खबरले स्तब्ध बनाएको बताउँदै प्रधानमन्त्री शाहले पर्वतारोहणलाई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्तिका रूपमा स्मरण गरेका छन् ।
Read full story at source (kendrabindu.com)