विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा
clickmandu.com · Sat Aug 01 11:19:25 GMT 2026
एजेन्स । फिफाको विवादित लगानी योजना रद्द भएसँगै उत्पन्न परिस्थितिपछि युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले जियानी इन्फान्टिनोको नेतृत्वमाथि आफ्नो विश्वास समाप्त भएको बताएको छ।
शनिबार इन्फान्टिनोले फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने प्रस्तावलाई अब अगाडि नबढाउने घोषणा गरेका थिए ।
Read full story at source (clickmandu.com)