प्रवेश परीक्षा दिन गएका विद्यार्थीको *मृ*त्यु
canadanepal.com · Sat Aug 01 11:35:00 GMT 2026

महेन्द्रनगर -कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा एक विद्यार्थीले छतबाट हाम फाल्दा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार बेदकोट नगरपालिका–४ निवासी २३ वर्षीय उत्तम कार्कीले विश्वविद्यालयको व्यवस्थापन सङ्काय भवनको तेस्रो तलाबाट हाम फालेका थिए। उनी बिएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिन विश्वविद्यालय पुगेका थिए।
Read full story at source (canadanepal.com)